२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न/गराउन तीनै तहको सरकारलाई ७ बुँदे निर्देशन दिएको छ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतः सफा रहेको छ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
आज २०७९ साल कात्तिक १७ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ।२०७९ कार्तिक १६ गते बुधबार युग संवाददाता
धनगढी १६ नेपाली कांग्रेस कैलालीका नेता सुनिल भण्डारीले पार्टीमै रहेर संघर्ष२०७९ कार्तिक १६ गते बुधबार युग संवाददाता
धनगढी ः सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय२०७९ कार्तिक १६ गते बुधबार युग संवाददाता
धनगढी मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवारहरु घर दैलोमा व्यस्त छन्२०७९ कार्तिक ०३ गते बिहिबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ आजसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।२०७९ कार्तिक ०३ गते बिहिबार युग संवाददाता
बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान खुलेको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमीको दूरीमा छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ ।नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
सुदूरमा कुस्तीका महिला खेलाडी उदाएका छन् । यसलाई जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पुष्टि गरेको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
झापामा एक जनाले भतिजलाई गोली हानेर ‘आत्महत्या’ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–८ का ३५ वर्षका जीवन शाहको मृत्यु भएको हो ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई डेङ्गु सङ्क्रमण भएको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फको ५० किलोभन्दा मुनीको तौल समूहमा करातेको कुमिते (फाईट) मा सुदुर पश्चिमका आनन्द कामीले स्वर्ण पदक जितेका छन् ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
आज २०७९ साल कात्तिक २ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
नेपालबाट ठूलो मात्रामा अम्रिसोको कुचो निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको २ महिनाको अवधिमा मात्रै नेपालले कुचो निर्यात गरेर ९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको रु ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाइभ डीबेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफु लाइभ डीबेट लागि तयार रहेको उल्लेखसमेत गरेका छन्।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
महिला कुस्तीमा सुदूरपश्चिम प्रदेशले पाँच स्वर्ण पदक जितेको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको प्रतियोगितामा सुदूरपश्चिमले एक रजत र एक कांस्य पदक प्राप्त गर्दा सेनाले तीन रजत र दुई कांस्य पदक प्राप्त गरेको छ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
चालू आर्थिक वर्षको तीन महिनामा कैलालीमा ४२३ जनामा डेङ्गु सङ्क्रमण भएको छ । वर्षा यामको बेला अत्यधिक व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा यो वर्ष सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
सल्यानको सिद्धकुमाख गाउँपालिका १ हामपालमा अरिङ्गालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ ।